Hotel Management at SEHSS
Shining English Higher Secondary School have now successfully started Hotel Management Courses along with more other faculties.
विद्यार्थीहरुको विकासको लागि अभिभावकहरुलाई अनुरोध
विद्यार्थीहरुको चौतर्फीे विकासको लागि अभिभावकहरुको प्रत्यक्ष तथा महत्वपूर्ण भूमिका रहने कुरामा यहाँहरु विज्ञ हुनुहुन्छ । यसैले विद्यार्थीेको निम्न कुरामा ध्यान दिदैँ विद्यालयको शैक्षिक क्रियाकलापमा सक्रिय सहयोग पुर्रयाइदिनुहून हार्दिक अनुरोध छ । तपाईको छोरा, छोरी, भाई, बहिनी, भतिजा तथा भतिजीहरुलाई नियमित रुपमा विद्यालय पठाइदिनुहोला । विद्यालय आउँदा विद्यालयले दिएको गृहकार्य पूरा गरे-नगरेको, विद्यालयको पोशाक लगाए÷नलगाएको, शरीर […]
Few Words
It is already proved the academic excellence in the field of school kingdom of Nepal in it’s a decade journey and set an exemplary excellence by taking the leading role for the last few years. And now it is putting its best foot forwards by starting a model Primary School by the name of New […]